काठमाडौँ -: लोकप्रिय गायक गायिका ओम सुनार र कबिता श्रेष्ठ ‘तिम्रो कसम’ बोलको गीत ट्रेण्डिगंको स्थानमा उक्लिएको छ । आकर्षक भिडियो सहित रिलिज गरिएको भिडियोमा ओम सुनारको शब्द, संगीत रहेको छ ।
भिडियोमा अभिनेता अली खान, अभिनेत्री पुजा...
काठमाडौँ -: लोकप्रिय गायक गायिका ओम सुनार र कबिता श्रेष्ठ ‘तिम्रो कसम’ बोलको गीत ट्रेण्डिगंको स्थानमा उक्लिएको छ । आकर्षक भिडियो सहित रिलिज गरिएको भिडियोमा ओम सुनारको शब्द, संगीत रहेको छ ।
भिडियोमा अभिनेता अली खान, अभिनेत्री पुजा तिवारी र गायिका तथा मोडल सुमि खड्काको अभिनय देख्न सकिन्छ । अभिनेता अली खान नेपाली चलचित्र “प्रेम लीला, का नायक हुन भने, अभिनेत्री पुजा तिवारि नेपाली चलचित्र ”बेबी आई लव यू, की नायिका हुन । जुन चलचित्र ले नेपाली चलचित्र क्षेत्रमा चर्चा कमाएको थियो ।
दर्जनौ पाकिस्तानी चलचित्र हरुमा छायाँंकन गरिसकेका इकबाल अंजुम को छायाँंकन रहेको भिडियो मा निर्माता हुन अमीर खान र सह निर्माता समुन्द्र खतिवाडा हुन भिडियोमा सम्पादन र कलरिगं अहिलेका चर्चित संपादक बिष्नु खड़काले गरेका छन् ।
सार्वजनिक गीतमा निर्देशन गरेका छन अर्जुन भण्डारीले ।भिडियोले दर्शकलाई भरपुर मनोरञ्जन दिने विश्वास निर्देशक भण्डारीको रहेको छ ।
भिडियो हेर्नुहोस ।
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि . द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । उर्लाबारीमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देस बिदेसका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । छाँया पाटी डट कम नेपाल र नेपालीका लागी
हाम्रो टिम
प्रकाशक
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि
सम्पादक
तेजन खड्का
सह-सम्पादक
मुकेश कटुवाल – प्रदेश १
सम्पर्क
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि .
उर्लाबारी -७ बरगाछी,मोरंग नेपाल
इमेल[email protected]
फोन – ०२१-५४०२२७