नेपाली लोक दोहोरी क्षेत्रमा सबैको मन जितेका चर्चित गायक तथा सर्जक खेम सेन्चुरीले लय गरेको र आधा दर्जन कलाकारले आवाज दिएको बहुप्रतिक्षित गीत ‘धोबी बगर’बजारमा आएको छ।इन्द्रेणीबाट भाइरल भएकी बाल गायिका रबिना बसेल,आयुसा गौत्तम,कल्पना...
नेपाली लोक दोहोरी क्षेत्रमा सबैको मन जितेका चर्चित गायक तथा सर्जक खेम सेन्चुरीले लय गरेको र आधा दर्जन कलाकारले आवाज दिएको बहुप्रतिक्षित गीत ‘धोबी बगर’बजारमा आएको छ।इन्द्रेणीबाट भाइरल भएकी बाल गायिका रबिना बसेल,आयुसा गौत्तम,कल्पना दाहाल,अमृत सापकोटा ,खेम सेन्चुरी र ओम सेन्चुरीले आवाज दिएको उक्त गीतमा नेत्र अर्यालको शब्द रहेको छ।
खेम सेन्चुरी संगै आयुसा गौतम रबिना बसेल र गीता ढुंगानाले अभिनय गरेको उक्त गीतमा निर्देशन भने सुनिल छेत्रीले गरेका हुन्।शम्भु कुँवरको प्रस्तुति रहेको गीत शुभराम्भ डिजिटलले बजारमा ल्याएको हो।गीत छोटो समयमै युटुबको ट्रेनिङमा प्रबेस भएको छ भने गीतले लाखौ दर्शकको माया पाएको छ।गीतको सम्पादन भने बिकाश ज्ञावालीले गरेका हुन्। भिडियो हेरौ
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि . द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । उर्लाबारीमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देस बिदेसका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । छाँया पाटी डट कम नेपाल र नेपालीका लागी
हाम्रो टिम
प्रकाशक
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि
सम्पादक
तेजन खड्का
सह-सम्पादक
मुकेश कटुवाल – प्रदेश १
सम्पर्क
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि .
उर्लाबारी -७ बरगाछी,मोरंग नेपाल
इमेल[email protected]
फोन – ०२१-५४०२२७