सबैले मन पराएका कर्णराज गिरी आखिर कसरि बाहिरीए द भ्वाइस अफ नेपालबाट ?

सबैले मन पराएका कर्णराज गिरी आखिर कसरि बाहिरीए  द भ्वाइस अफ नेपालबाट ?

छाँयापाटी

@छाँयापाटी

२०७८ साउन ९ गते शनिवार ०१:३८

काठमान्डौ- रियालिटी शो द भ्वाइस अफ नेपालबाट सर्लाहीका ट्याक्सि ड्राइभर कर्णराज गिरि बाहिरिएका छन् ।शुक्रबार राति भएको अन्तिम १० को प्र’तिस्पर्धामा सबैभन्दा कम भोट पाएपछि उनी प्रतियोगिताबाट बाहिरिएका हुन् । शुक्रबारको प्र’तियोगितामा...

काठमान्डौ- रियालिटी शो द भ्वाइस अफ नेपालबाट सर्लाहीका ट्याक्सि ड्राइभर कर्णराज गिरि बाहिरिएका छन् ।शुक्रबार राति भएको अन्तिम १० को प्र’तिस्पर्धामा सबैभन्दा कम भोट पाएपछि उनी प्रतियोगिताबाट बाहिरिएका हुन् ।

शुक्रबारको प्र’तियोगितामा उनी अन्तिम ९ को प्रवेशका लागि टीम तृष्णाबाट प्र’तिस्पर्धामा थिए ।राजधानीमा ट्याक्सी चलाउने काम गर्ने उनले औप’चारिक रुपमा संगीत नसिकेको बताउँदै आएका छन् । तर उनी दर्शक स्रोतका मत जित्न सफल भएका थिए ।

उनको केही दिनअघि आमाको नि’धन भएपनि प्र’तिस्पर्धामै रहेका थिए ।आजको प्रस्तुतिपछि स्वास्थ्यमा स’मस्या भएपछि नतिजा घो’षणा समारोहको लाइभमा उनी भर्चुअल माध्यमबाट जो’डिएका थिए ।कर्णराज २ वर्षको हुदा बुबा गुमाइसकेका थिए बुबाको मायाबाट ब’चिंत भएका कर्णले आमाको सपना समेत पुरा गर्न सकेनन् ।

कर्ण एक सामान्य परिवारमा हु’र्किएर आफ्नै दुःखमा भ्वाइसको यात्रामा पुगेका थिए । करिव १५ बर्ष अघाडि ठुलो सपना बोकेर काठमाडौँ छि’रेका कर्ण दिउसो गित गाँउने र राति ट्याक्सि चलाउने गर्थे । आमा र आफ्नो सपना पुरा गर्न भ्वाइसको यात्रामा रहेका कर्ण अन्तत द भ्वाइस अफ नेपालबाट बाहिरीएका छन् ।

प्रकाशित मिति २०७८ साउन ९ गते शनिवार ०१:३८
प्रतिक्रियाहरु