सुनिल रोक्का र बिक्रम के शीको “यी आखाँमा” बोलको गीतमा अनु र मदन (भिडियो सहित)

सुनिल रोक्का र बिक्रम के शीको “यी आखाँमा” बोलको गीतमा अनु र मदन (भिडियो सहित)

छाँयापाटी

@छाँयापाटी

२०७८ साउन ३० गते शनिवार ०१:३२

बिनिता राया - नेपाली गीत संगीत परदेशमा होस् या देशमा आज भोलि नै राम्रो बन्न थालेका छन् गीत संगीतले फट्को मारे सगै भिडियो मेकिङ्ग मा पनि निकै ध्यान दिन थलिएको पाहिन्छ यस्तै निकै ठिमो गीत "यी आखाँमा" गीतको बोलको म्युजिक भिडियो आज सार्वजनिक...

बिनिता राया – नेपाली गीत संगीत परदेशमा होस् या देशमा आज भोलि नै राम्रो बन्न थालेका छन् गीत संगीतले फट्को मारे सगै भिडियो मेकिङ्ग मा पनि निकै ध्यान दिन थलिएको पाहिन्छ यस्तै निकै ठिमो गीत “यी आखाँमा” गीतको बोलको म्युजिक भिडियो आज सार्वजनिक भएको छ।

उक्त गीतमा स्वर संगीत निकै मिठो स्वरका धनि गायक सुनिल रोक्काको रहेको छ भने गीतका गीतकार हुनु  बिक्रम के शी र संगीत संयोजन गोविन्द मधुर आचार्यको रहेको छ। परदेशमा शूटिंग गरेको उक्त गीतको म्युजिक सागर बोहराले निर्देशन गर्नु भएको हो भने भिडियोको छायांकन केशब कटुवालको रहेको छ भिडियोको सम्पादन मिराज अर्यालको रहेको छ।

उक्त गीतको म्युजिक भिडियोमा टिक टकमा चर्चित बनि सकेकी मोडल अनु सुबेदी र मदन बि सीको रहेको छ दुबईको भिबिन्न ठाउँमा शूटिंग गरिको उक्त गीतको म्युजिक भिडियो उत्कृष्ट बनेको यसै भिडियोका निर्देशन सागर बोहराले हामीलाइ बताउनु भो। यस गीतको भिडियोलाइ दि एब प्रिजेन्ट नेपालको च्यानल बाट सार्वजनिक गरिएको छ।

बाँकि भिडियोमा हेरम

प्रकाशित मिति २०७८ साउन ३० गते शनिवार ०१:३२
प्रतिक्रियाहरु