युएइ - गायक तथा मोडल आयन राईले निर्माण गरेको ‘मंगोलियन मुहार’ बोलको म्युजिक भिडियो युट्युव मार्फत सार्वजनिक भएको छ'।
गीतमा आयन राईको स्वर रहेको छ भने संगीत दिएका छन गायक मोडल तथा संगीतकार समुन्द्र खतिवडाले, चन्द्र सम्बाहाम्फे...
अर्जुन भण्डारीको निर्देशन मा “मंगोलियन मुहार” आजबाट सर्वानाजिक
युएइ – गायक तथा मोडल आयन राईले निर्माण गरेको ‘मंगोलियन मुहार’ बोलको म्युजिक भिडियो युट्युव मार्फत सार्वजनिक भएको छ’।
गीतमा आयन राईको स्वर रहेको छ भने संगीत दिएका छन गायक मोडल तथा संगीतकार समुन्द्र खतिवडाले, चन्द्र सम्बाहाम्फे लिम्बु को शब्दमा उर्गेन दोङले संगीत संयोजन गरेका छन्।’ रोमान्टिक भर्सनको यो गीतमा आयन राई र अनु पुन बीचको अनस्क्रिन प्रेम र रोमान्स प्रस्तुत गरिएको छ’।
भिडियो दुबईको लव लेक स्थित रमणीय ठाउँमा छायांकन गरिएको हो। ‘दुबईबाट पनि नेपाली टिमले स्तरिय भिडियो बनाउन सम्भव छ भन्ने उदाहारण यो भिडियोले प्रस्तुत गरेको निर्माण टिमको भनाइ छ। माही खान को मेकअप, इकबाल अंजुमको छायांकन रहेको भिडियोलाई चर्चित सम्पादक बिष्णु खड्काले सम्पादन गरेका छन्’।
भिडियोका निर्माता गायक, मोडल आयन राई स्वयम आफै हुन् भने भिडियोलाई अर्जुन भण्डारीले निर्देशन गरेका छन्। ‘राग म्युजिक नेपालको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको छ’।
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि . द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । उर्लाबारीमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देस बिदेसका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । छाँया पाटी डट कम नेपाल र नेपालीका लागी
हाम्रो टिम
प्रकाशक
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि
सम्पादक
तेजन खड्का
सह-सम्पादक
मुकेश कटुवाल – प्रदेश १
सम्पर्क
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि .
उर्लाबारी -७ बरगाछी,मोरंग नेपाल
इमेल[email protected]
फोन – ०२१-५४०२२७