केशब कटुवाल, दुबई- परदेशमा बसेर नेपाली गात संगीत लाइ माया गर्दै आउनु भएका गीतकार दुर्गा प्रशाद कडरियाको निकै आशा बादी गीत "लोकल माया" आज सार्वजनिक भएको छ। नेपाली दर्सक स्रोताको मन बुझ्न सफल गीतकार हरेक पल्ट फरक गीत संगीत पस्किने गर्नु...
केशब कटुवाल, दुबई- परदेशमा बसेर नेपाली गात संगीत लाइ माया गर्दै आउनु भएका गीतकार दुर्गा प्रशाद कडरियाको निकै आशा बादी गीत “लोकल माया” आज सार्वजनिक भएको छ। नेपाली दर्सक स्रोताको मन बुझ्न सफल गीतकार हरेक पल्ट फरक गीत संगीत पस्किने गर्नु भएको छ।
चर्चित गायिका रचना रिमाल र सुरेन चन्दको आवाजमा रहेको “लोकल माया” बोलको गीतमा चर्चित संगीतकार सिएल शर्माको संगीत, उदय राज पौडेलको संगीत संयोजन छ भने दुर्गा प्रसाद कडरियाको सब्दले सजिएको छ।
अहिलेका चर्चित निर्देशक तथा मोडल सुनिल छेत्री सगै चर्चित मोडल गीता ढुंगानालाइ भिडियोमा देख्न सकिन्छ भने भिडियोको निर्देशन पनि सुनिल छेत्रीकै रहेको छ। यस भिडियोको छायांकन दिपक गिरिले गर्नु भएको छ भने भिडियोको सम्पादन अमृत चापागाईंले गर्नु भएको छ र भिडियोको बजार ब्याबस्थापना गीतकार आफैले आफ्नै च्यानल बाट गर्नु भएको छ।
पहिलेका गीतहरु जस्तै यो गीतलाइ नि माया गर्दिनु हुन्छ भने ठानेको छु र यो गीतमा हामीले धेरै मेहनत पनि गरेका छौ र अहिले दर्सक स्रोताले रुचाएका कलाकारहरु पनि हुनुहुन्छ सो गीत चल्नेमा ढुक्क छौ र हेरेर सबैलै आफ्नो प्रतिक्रिया दिन पनि यसै गीतका गीतकार दुर्गा सरले आग्रह गर्नु भएको छ।
अरु बाँकि भिडियोमा हुनुहोला
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि . द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । उर्लाबारीमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देस बिदेसका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । छाँया पाटी डट कम नेपाल र नेपालीका लागी
हाम्रो टिम
प्रकाशक
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि
सम्पादक
तेजन खड्का
सह-सम्पादक
मुकेश कटुवाल – प्रदेश १
सम्पर्क
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि .
उर्लाबारी -७ बरगाछी,मोरंग नेपाल
इमेल[email protected]
फोन – ०२१-५४०२२७