केशब कटुवाल -: परदेशमा बसेर नेपाली गीत संगीतलाइ माया गर्ने र लगानी गर्ने नेपाली दिनानु दिन थपिदै गएको देखिन्छ र नेपाली गीत संगीतले पनि राम्रै बजार लिन पनि थालेको छ येस्तै एउटा नाम हो दुर्गा प्रसाद कडरिया जसले परदेशमा बसेर नेपाली...
केशब कटुवाल -: परदेशमा बसेर नेपाली गीत संगीतलाइ माया गर्ने र लगानी गर्ने नेपाली दिनानु दिन थपिदै गएको देखिन्छ र नेपाली गीत संगीतले पनि राम्रै बजार लिन पनि थालेको छ येस्तै एउटा नाम हो दुर्गा प्रसाद कडरिया जसले परदेशमा बसेर नेपाली गीत संगीत लाइ विभिन्न तबरले अगाडी बढाउन लागि गर्नु भएको छ। कुसल ब्यक्तित्वो र कुसल लेखन शैलीले आज भोलि उहाले लेख्नु भएका गीत जगलहरु नेपाली दर्सक श्वोता माझा परिचित बन्दै गएका छन्।
यी नै गीत अनि गजलकार दुर्गा प्रसाद कडरियाको “फुल दिउकि जुन दिउ” रोमान्टिक गीत आज सार्वजनिक भएको छ। चर्चित गायक तथा संगीतकार सीयल शर्मा को स्वर संगीतले सजिएको गीतमा पुस्कर सुनुवारले संगीत संयोजन गर्नु भएको छ। गीतको भिडियो चर्चित निर्देश तथा मोडल बिक्रम चौहानले निर्देशन गर्नु भएको हो भने भिडियोको छायांकन र सम्पादन लक्ष्मन चौहानले गर्नु भएको छ। गीतलाइ दुर्गा प्रसाद कडरिया च्यानल बाट सार्वजनिक गरिएको छ।
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि . द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । उर्लाबारीमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देस बिदेसका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । छाँया पाटी डट कम नेपाल र नेपालीका लागी
हाम्रो टिम
प्रकाशक
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि
सम्पादक
तेजन खड्का
सह-सम्पादक
मुकेश कटुवाल – प्रदेश १
सम्पर्क
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि .
उर्लाबारी -७ बरगाछी,मोरंग नेपाल
इमेल[email protected]
फोन – ०२१-५४०२२७