पाटीको पैसा ब्यक्ति गत रुपमा चलाए पछि नेकपाद्वारा भीम रावलमाथि कारबाही

पाटीको पैसा ब्यक्ति गत रुपमा चलाए पछि नेकपाद्वारा भीम रावलमाथि कारबाही

छाँयापाटी

@छाँयापाटी

२०७७ पुस २२ गते बुधबार ०८:५१

काठमाडौं-:  नेपाल कम्युनिष्ट पार्टी (ओली पक्ष)ले प्रचण्ड–माधवका नेता एवम् सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावलसहित तीनजना नेतालाई कारबाही गरेको छ। बुधबार धनगढीमा बसेको सुदूरपश्चिम प्रदेश कमिटीको बैठकले प्रदेश इन्चार्ज रावल,...

काठमाडौं-:  नेपाल कम्युनिष्ट पार्टी (ओली पक्ष)ले प्रचण्ड–माधवका नेता एवम् सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावलसहित तीनजना नेतालाई कारबाही गरेको छ।
बुधबार धनगढीमा बसेको सुदूरपश्चिम प्रदेश कमिटीको बैठकले प्रदेश इन्चार्ज रावल, प्रदेश सचिव नेप बहादुर चौधरी र प्रदेश कार्यालय सचिव दिनेशचन्द्र सुवेदीलाई कारवाही गर्न केन्द्रमा सिफारिस गर्ने निर्णय गरेको केन्द्रीय सदस्य प्रेम ओलेले जानकारी दिए।

आलेले रिक्त स्थानमा हाललाई कुसैलाई पनि नियुक्त नगरिएको जानकारी दिए। प्रचण्ड–माधव पक्षको १७ पुसमा बसेको प्रदेश कमिटी बैठकले प्रदेश अध्यक्ष कर्ण थापासहित चार जिल्लाका अध्यक्षलाई कारबाही गरेको थियो।

प्रकाशित मिति २०७७ पुस २२ गते बुधबार ०८:५१
प्रतिक्रियाहरु