उदयपुर -: उदयपुर चौदण्डीगढी नगरपालिका का 'नबगायक नविन परियार संगीत क्षेत्र मा फड्को मार्दै गाउँ 'घर मा भिभिन प्रोगाम सगै स्टेज मा देखिने नविन परियार अब भने युटुब मार्फत देखिन थालेका छन्
हाल सालै राजेश पायल राई को संगीत अनि आवाज मा...
उदयपुर -: उदयपुर चौदण्डीगढी नगरपालिका का ‘नबगायक नविन परियार संगीत क्षेत्र मा फड्को मार्दै गाउँ ‘घर मा भिभिन प्रोगाम सगै स्टेज मा देखिने नविन परियार अब भने युटुब मार्फत देखिन थालेका छन्
हाल सालै राजेश पायल राई को संगीत अनि आवाज मा रहेको देम सारो बोलको गीत कभर दर्शक माझ लिएर आएका छन् ‘दर्शक माझ धेरै नै रुचाएको यो गीत p29 स्टुडियो युटुब मार्फत बजार मा सार्वजनिक गरिएको छ गीत संगीत मार्फत आफूलाई चिनाउने कोसिस मा यो पोइलो गीत सार्वजनिक गरेको छन्
यो पनि पढ्नुहोस
नेपाली गीत संगीतले निकै फट्को मारेको छ आज भोलि कोरोनाको कहरले’ फिल्म क्षेत्र प्रभावित हुदा नेपाली ‘म्युजिक भिडियो भने आज भोलि तिब्र गतिले निर्माण हुन थालेका छन् यो एउटा सकारात्मक पाटो पनि हो नेपाली सुगम संगीतमा’।
आज निकै मिठो गीत”थाहा छ मलाई “को म्युजिकको भिडियो सार्वजनिक भएको छ। ‘केशब कटुवाल को सब्दमा’ चर्चित गायिका मेलिना राइ र मुकेश कटुवालको स्वरमा रहेको’ उक्त गीतको संगीत चर्चित संगीतकार बिनय कार्की र संगीत संयोजन पनि उहाकै रहेको छ भने भिडियोको निर्देशन चर्चित गायक तथा निर्देसक ताराबिर पाण्डेको रहेको छ’।
उक्त गीतको भिडियोमा नवराज पाण्डे र रोशनी राज भण्डारीको निकै राम्रो रोमान्टिक अभिनय देख्न सकिन्छ। ‘भिडियोको छायांकन मुहा सिङ्ग थापा मगरले गर्नु भएको छ ‘भने भिडियोको सम्पादन कार्य पनि उहाकै रहने छ’। ‘भिडियोको बजार ब्याबस्थापन हाइलाइट नेपालले गरेको छ’ |
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि . द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । उर्लाबारीमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देस बिदेसका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । छाँया पाटी डट कम नेपाल र नेपालीका लागी
हाम्रो टिम
प्रकाशक
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि
सम्पादक
तेजन खड्का
सह-सम्पादक
मुकेश कटुवाल – प्रदेश १
सम्पर्क
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि .
उर्लाबारी -७ बरगाछी,मोरंग नेपाल
इमेल[email protected]
फोन – ०२१-५४०२२७