पत्नी सीतालाई भारतमै छाडेर स्वदेश फर्कँदै अध्यक्ष ‘प्रचण्ड’

पत्नी सीतालाई भारतमै छाडेर स्वदेश फर्कँदै अध्यक्ष ‘प्रचण्ड’

छाँयापाटी

@छाँयापाटी

२०७७ पुस २५ गते शनिवार १०:०७

काठमाडौं, २५ पुष -:  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रचण्ड-नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार स्वदेश फर्किनु हुने भएको छ' । गत पुष २० गते पन्नी सीता दाहालको उपचारका लागि भारतको मुम्बाइ जानु भएका अध्यक्ष प्रचण्ड...

काठमाडौं, २५ पुष -:  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रचण्ड-नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार स्वदेश फर्किनु हुने भएको छ’ ।

गत पुष २० गते पन्नी सीता दाहालको उपचारका लागि भारतको मुम्बाइ जानु भएका अध्यक्ष प्रचण्ड ५ दिनपछि स्वदेश फर्कन लाग्नु भएको हो । उहाँ शनिबार साँझ काठमाडौं आइपुग्ने जनाइएको छ’ ।

उहाँकी पत्नी सीतालाई भारतमै छाडेर उहाँ स्वदेश फर्कन लाग्नु भएको प्रचण्डको सचिवालयले जनाएको छ । सीताको हाल मुम्बाइमै उपचार भइरहेको छ ‘।

गत पुष २० गते पन्नी सीता दाहालको उपचारका लागि भारतको मुम्बाइ जानु भएका अध्यक्ष प्रचण्ड ५ दिनपछि स्वदेश फर्कन लाग्नु भएको हो । उहाँ शनिबार साँझ काठमाडौं आइपुग्ने जनाइएको छ ।उहाँकी पत्नी सीतालाई भारतमै छाडेर उहाँ स्वदेश फर्कन लाग्नु भएको प्रचण्डको सचिवालयले जनाएको छ । सीताको हाल मुम्बाइमै उपचार भइरहेको छ ।

प्रकाशित मिति २०७७ पुस २५ गते शनिवार १०:०७
प्रतिक्रियाहरु