काठमाडौं :एक १७ वर्षीया नाबालिग गायिकामाथि कर णी गरेको आरोपपछि पल शाह चर्चा र बहस उत्कर्षमा पुगेकाे छ। पलबारे पक्ष-विपक्षमा बहस भइरहेका छन्।
बाहिरी जमातको कुरा सुन्ने हो भने पल निर्दोष छन्। किनकि माहौल उनी तिर नै छ। ‘पललाई फसाइयो,...
काठमाडौं :एक १७ वर्षीया नाबालिग गायिकामाथि कर णी गरेको आरोपपछि पल शाह चर्चा र बहस उत्कर्षमा पुगेकाे छ। पलबारे पक्ष-विपक्षमा बहस भइरहेका छन्।
बाहिरी जमातको कुरा सुन्ने हो भने पल निर्दोष छन्। किनकि माहौल उनी तिर नै छ। ‘पललाई फसाइयो, मन मिल्दा चमत्कार मन नमिल्दा ब’ला’त्का’र’ भनेर आ’क्रो’श पोख्नेहरु बग्रेल्ती भेटिन्छन्।
यद्यपि, कानुनले नाबालिगसँगकाे शा’री’रि’क स’म्ब’न्धलाई ब’ला’त्का’र ठान्दछ र सजाय पनि भोग्नुपर्छ। पल शाहविरुद्धको अनुसन्धान जारी छ।
उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँ र इलाका प्रहरी कार्यालय गैँडाकोटमा उजुरी परेको हो। पलले सरकारी वकीललाई ‘शा’री’रि’क स’म्ब’न्ध नराखेको र उनको कोठामा गुड नाइट’ भन्न गएको बताएका छन्।
पलले सरकारी वकीललाई दिएको बयान उद्धृत गर्दै प्रहरी उच्च स्रोत भन्छ, उहाँहरुसँग सुटिङमा क्रममा त्यहाँ भेट भएको हो। ज’ब’रज’स्ती’ गरेको होइन र छैन।
कलाकारको हिसाबले म राति गुड नाइट भन्न ढोकासम्म पुगेको हुँ।होटलको १०१ नम्बर कोठामा पल र गायिका १०२ नम्बर कोठामा गायिका बसेको श्रोतले जनाएको छ।
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि . द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । उर्लाबारीमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देस बिदेसका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । छाँया पाटी डट कम नेपाल र नेपालीका लागी
हाम्रो टिम
प्रकाशक
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि
सम्पादक
तेजन खड्का
सह-सम्पादक
मुकेश कटुवाल – प्रदेश १
सम्पर्क
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि .
उर्लाबारी -७ बरगाछी,मोरंग नेपाल
इमेल-aaryavaaravi@gmail.com
फोन – ०२१-५४०२२७