काठमाडौं ।
एक नाबालिगमाथि क’र’णी ग’रेको अभियोगमा जिल्ला सरकारी वकिल कार्यालय पूर्वी नवलपरासीले बिहीबार जिल्ला अदालतमा अभिनेता पल शाहविरुद्ध अभियोगपत्र दर्ता गरायो । यससँगै शाहमाथि हुन सक्ने सम्भावित सजायबारे आँकलन सुरू भएको...
काठमाडौं ।
एक नाबालिगमाथि क’र’णी ग’रेको अभियोगमा जिल्ला सरकारी वकिल कार्यालय पूर्वी नवलपरासीले बिहीबार जिल्ला अदालतमा अभिनेता पल शाहविरुद्ध अभियोगपत्र दर्ता गरायो । यससँगै शाहमाथि हुन सक्ने सम्भावित सजायबारे आँकलन सुरू भएको छ ।
नेपालको कानूनले ज’बर्ज’स्ती क’र’णीको घटनामा कठोर सजायको व्यवस्था गरेको छ । त्यसैले यदि अभियोग प्रमाणित भएको खण्डमा पलले घटना हुँदा ‘पीडित’ भनिएकी बालिकाको उमेर १६ वर्षभन्दा कम देखिएको अभियोग पत्रमा उल्लेख छ ।
१६ वर्ष पुगिसकेको भए १० देखि १२ वर्षको कैद सजाय हुन सक्थ्यो । तर, घटना हुँदाका बखत १६ वर्षभन्दा कम भएको प्रमाणित भएमा कैद सजाय झन् बढ्ने देखिन्छ ।
एक १७ वर्षीया नाबालिग गायिकामाथि कर णी गरेको आरोपपछि पल शाह चर्चा र बहस उत्कर्षमा पुगेकाे छ। पलबारे पक्ष-विपक्षमा बहस भइरहेका छन्। बाहिरी जमातको कुरा सुन्ने हो भने पल निर्दोष छन्।
किनकि माहौल उनी तिर नै छ। ‘पललाई फसाइयो, मन मिल्दा चमत्कार मन नमिल्दा ब’ला’त्का’र’ भनेर आ’क्रो’श पोख्नेहरु बग्रेल्ती भेटिन्छन्।

आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि . द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । उर्लाबारीमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देस बिदेसका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । छाँया पाटी डट कम नेपाल र नेपालीका लागी
हाम्रो टिम
प्रकाशक
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि
सम्पादक
तेजन खड्का
सह-सम्पादक
मुकेश कटुवाल – प्रदेश १
सम्पर्क
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि .
उर्लाबारी -७ बरगाछी,मोरंग नेपाल
इमेल[email protected]
फोन – ०२१-५४०२२७