अमेरिकाले जबर्जस्ती गरेपछि २१ चिनियाँ लडाकु जेट ताइवान छिर्यो : स्थिती निकै गम्भिर, अब के होला ?

अमेरिकाले जबर्जस्ती गरेपछि २१ चिनियाँ लडाकु जेट ताइवान छिर्यो : स्थिती निकै गम्भिर, अब के होला ?

छाँयापाटी

@छाँयापाटी

२०७९ साउन १८ गते बुधबार ०३:१८

एजेन्सी । २० भन्दा बढी चिनियाँ सैन्य विमान ताइवानको वायु रक्षा क्षेत्रमा उडेका ताइपेईका अधिकारीहरूले बताएका छन् । अमेरिकी सभाकी सभामुख न्यान्सी पेलोसी स्वायत्त टापुको विवादास्पद भ्रमण सुरु गरेपछि ताइवानको वायु रक्षा क्षेत्रमा...

एजेन्सी ।

२० भन्दा बढी चिनियाँ सैन्य विमान ताइवानको वायु रक्षा क्षेत्रमा उडेका ताइपेईका अधिकारीहरूले बताएका छन् । अमेरिकी

सभाकी सभामुख न्यान्सी पेलोसी स्वायत्त टापुको विवादास्पद भ्रमण सुरु गरेपछि ताइवानको वायु रक्षा क्षेत्रमा चिनियाँ सैन्य विमान उडेको ताइवानका अधिकारीहरुले बताएका छन् ।

टापुको रक्षा मन्त्रालयले ट्वीटरमा जारी गरिएको एक विज्ञप्तिमा भनिएको छ, ‘ओटा २१ ओटा चिनियाँ जनसेनका विमान ताइवानको दक्षिण पश्चिम एडीआईजेड २ अगस्टमा प्रवेश गरेका छन् ।

सभामुख पेलोसी मंगलबार साँझ ताइवान पुगेकी थिइन् । चिनियाँ सेनाले ‘लक्षित सैन्य कारबाही’ सुरु गर्ने चेतावनी दिँदै आएको

छ । दशकौँपछि अमेरिकी उच्च अधिकारीले ताइवानको भ्रमण गरेका हुन् । चीनको कडा विरोधबीच पेलोसी एसिया भ्रमणका क्रममा ताइवान पुगेकी थिइन् । चीनले अमेरिकालाई ‘आगोसँग खेलिरहेको’ चेतावनी दिएको छ ।

ताइवानको सम्भावित भ्रमणलाई लिएर चीनले अमेरिकाको विरोध गर्दै आएको थियो । एसिया भ्रमणको क्रममा सभामुख

पेलोसिले ताइवान जाने अमेरिकी विदेश मन्त्रालयले केही उल्लेख गरेको थिएन । पेलोसीले आज बिहान ताइवानका राष्ट्रपति साई इङ्ग–वेनलाई भेट्ने कार्यक्रम रहेको जनाइएको छ ।

आउने चुनावमा एमाले पार्टीलाई नै जनताले पार्न सक्छन् ‘कोल्याप्स’, जनप्रिय मेयर हर्क सम्पाङविरुद्ध अब त यस्तो पो गर्न थाल्यो !

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमाले र धरान उपमहानरपालिकाका जनप्रिय हर्क साम्पाङबीच अहिले ठूलै मनमुटाव

चलिरहेको छ । यहाँका जनताका अनुसार धरानमा एमालेका जनप्रतिनिधीहरुले निर्वाचित भएका दिन देखि नै मेयर हर्कको खुट्टा तान्दै आइरहेका थिए ।

मेयर हर्क धरानका जनता मात्र नभई देशभरका जनजनको मनमनमा बसेका छन् । हर्क भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी,

चीनका राष्ट्रपति सि जिङ फिङ, अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामा र उत्तर कोरियाली सर्वोच्च नेता कीम जोङ उन

लगायत विश्वका बहुचर्चित र जनताका लागि मरिमेट्ने विश्व राजनेताहरुसँग तुलना भइरहेको छ । हर्क साम्पाङको कार्यशैली जनताले औधी मन पराइसकेका छन् ।

यसैक्रममा नेकपा एमालेले धरान उपमहानगरपालिकाका मेयर हर्क सम्पाङमाथि गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएको आरोप लगाउदै विज्ञप्ती नै निकालेर धम्काउन थालेको छ ।

एमालेको यो कदम उसकै लागि प्रतिउत्पादक बन्न सक्ने टिप्पणी हुन थालेको छ । जनप्रिय मेयर हर्कलाई खेद्ने र असहयोग गर्ने क्रम एमालेले नरोके पार्टीले आउने चुनावमा नसोचेको धक्का खानुपर्ने टिप्पणी समेत हुन थालेको छ ।

एमालेको धरान कमिटीका अध्यक्ष हर्कजंग एडेङले मंगलबार विज्ञप्ति जारी गर्दै बराह बचत तथा ऋण सहकारी पीडितहरुबारे मेयर सम्पाङले दिएको अभिव्यक्तिप्रति आप्पत्ति जनाएका हुन् ।

एमालेको विज्ञप्तिमा भनिएको छ, ‘नगरप्रमुख हर्कराज राईका पछिल्ला गैरजिम्मेवार पूर्ण अभिव्यक्तिले जनप्रतिनिधि, नगर कार्यपालिका र सिंगो धरानबासीको गरिमा खस्किएको छ ।’ source: praharnews

प्रकाशित मिति २०७९ साउन १८ गते बुधबार ०३:१८
प्रतिक्रियाहरु