किन बारम्बार जेरि र शंकर एक अर्कालाइ लक्षित पोस्टहरु फेसबुकमा गरिरहनछन फेरी कतै मिल्दै त छैनन् ?हेर्नुहोस यो भिडियो

किन बारम्बार जेरि र शंकर एक अर्कालाइ लक्षित पोस्टहरु फेसबुकमा गरिरहनछन फेरी कतै मिल्दै त छैनन् ?हेर्नुहोस यो  भिडियो

छाँयापाटी

@छाँयापाटी

२०७९ फाल्गुण १२ गते शुक्रबार ०९:४०

अन्ततः फेरि मिल्ने भए जेरि र शंकर… दुबैले भने एक हातले ताली बजेन (सि”यर गर्नुहोस) हेर्नुहोस भिडियो सहित काठमाडौ आफ्नी पत्नी बबिता बानियाँ (जेरी) वि”रु”द्ध शंकर क्षेत्रीले केही दिनअघि काठमाडौं जिल्ला अदाल”तमा सम्ब”न्ध वि”च्छेद...

अन्ततः फेरि मिल्ने भए जेरि र शंकर… दुबैले भने एक हातले ताली बजेन (सि”यर गर्नुहोस) हेर्नुहोस भिडियो सहित

काठमाडौ

आफ्नी पत्नी बबिता बानियाँ (जेरी) वि”रु”द्ध शंकर क्षेत्रीले केही दिनअघि काठमाडौं जिल्ला अदाल”तमा सम्ब”न्ध वि”च्छेद (डिभो”र्स)सम्बन्धी मु”द्दा दर्ता गरेका छन् ।

लोकदोहोरीमा चर्चित यो जोडीको डिभोर्सको तयारीको खबरलाई शुभचिन्तकहरुले चासो र चिन्ताका साथ हेरिरहेका छन् ।

मु”द्दा दर्ता भए पनि उनीहरुबीच डि”भोर्स भने भइसकेको छैन यसैबीच, गायक शंकर क्षेत्रीले आफूहरूको दाम्पत्य जीवनबारे मिडियामा धारणा राखिरहेका छन् । सो क्रममा उनले आफूहरूको विचार नमिल्दा डिभो”र्सको निर्णयमा पुगेको बताएका छन् ।

यद्यपि, आफूहरू छुट्टिनुपरोस भन्ने अवस्थामा आफू नरहेको उनले बताएका छन् । ‘आफ्नो श्रीमती हो, छोरी छ सकभर उहाँहरूसँग छुट्टिनुपरोस भन्ने मलाई पनि छैन ।

परिस्थितिले त्यस्तो अवस्थामा लग्यो । विचारहरू मिलेन । विचारहरू नमिल्दै जाँदा जहिले पनि झै–झगडा हुन थाल्दा कहिलेसम्म नराम्रो हुने त भन्ने महसुस भएर निर्णय लिएको हुँ शंकरले भनेका छन् । आफूले नै डिभोर्स चाहेको भन्न नहुने बताएका छन् ।

उनले अगाडि भनेका छन्, ‘म मिल्न पनि चाहान्छु । कसैको श्रीमती भइसकेपछि, ब”च्चाको आमा भइसकेपछि, कुनै घरको बुहारी भइसकेपछि उहाँको पनि केही दायित्वहरु हुन्छन् होला । केही कर्तव्यहरू हुन्छन् होला ।

ति कुराहरुलाई मनन् गरेर अझै पनि उहाँ मिल्छु भनेर आउनुहुन्छ भने म मिल्न तयार छु । शंकरले भनेअनुसार ‘जेरी’ केही महिनायता लगातार माइतमा बस्दै आएकी थिइन् । उक्त कुराले पनि आफूहरूको सम्बन्धमा चिसोपना ल्याएको शंकर बताउँछन् ।

अझै पनि मिलेर जाऔँ भन्ने आफ्नो चाहाना रहेको उनको भनाइ छ । शंकरले आफ्नो भनाइहरू सार्वजनिक गरिरहँदा जेरि भने मौन देखिएकी छन् ।

शंकर र बबिता ‘लाइभ दोहोरी’बाट चर्चामा आएका हुन् उनीहरूले पाँच वर्षको प्रेम सम्बन्धलाई तीन वर्षअघि विवाहमा परिणत गरेका थिए । उनीहरूको दुई वर्षीया एक छोरी छिन् आफ्नो जीवन संघर्ष, जेरीसँगको प्रेम, विवाह र डि”भोर्सको तयारीबारे शंकरको बयानका मुख्य अंश यस्ता छन् ।

भन्नुभयो ल हुन्छ भनें । उहाँले नै चिनेको ललितपुरको एउटा दोहोरी साँझमा काम लगाइदिनुभो ।

उहाँ चाहिँ ठ”मेलको फेवा रोदी क्लवमा काम गर्नुहुन्थ्यो । पछि ललितपुर काम गर्न टाढा भयो भनेर मैले चेञ्ज गरें । उहाँले मलाई सँगै काम गर्ने भनेर फेवामा लैजानुभयो । तर, त्यहाँ गु”टबन्दी रहेछ ।

दुवैलाई एकसाथ नरा”ख्ने दुवैले काम छोडेर अरु दोहोरीमा गयौं । हामीले मिलेर नै धेरै संघर्ष गर्यौं । म आफ्नो रुममा, उहाँ आफ्नो रुममा बस्ने गर्थ्यौं । तर, उहाँलाई धेरैजसो मसँगै बस्न मन पर्दोरहेछ । आफ्नो रुममा नगएर बारम्बार आफैं मेरो रुममा आउनुहुन्थ्यो ।

एकतर्फी रूपमा माया गर्छु भनेर म”रिहत्ते गर्नुभयो । ठीकै छ, आफूलाई चाहने मान्छेको मन दुःखाउनुहुँदैन भनेर मैले पनि माया देखाउन थालें । केही समयपछि हामी सँगै बस्न थाल्यौं । २/३ वर्ष लिभ इनमा बस्यौं ।

उहाँ एकदम अल्छी मान्छे हुनुहुन्छ । मैले धेरै ‘इन्करेज’ गर्ने गर्थें । तिमीले अल्छी गर्नु हुँदैन भनेर काम गर्न प्रेरित गर्थें । पर्दाखेरी आर्थिक रुपमा पनि सहयोग गर्थें । मेरै सहयोग र प्रेरणाका कारण उहाँ अघि बढ्नुभयो र अलिअलि दर्शकले चिन्न थाल्नुभो ।

उहाँलाई गाईजात्रामा ल्याउन मेरो धेरै ठूलो हात छ । परेको वेला पैसा पनि दिएँ । स्क्रिप्टमा, निर्देशनमा सहयोग गरें । उहाँले स्टुडियोमा रेकर्ड गर्नुहुन्थ्यो, म यसो गर्नुपर्छ, त्यसो गर्नुपर्छ भनेर बाहिरबाटै गाइड गर्थें ।

उहाँको प्रतिभालाई माझ्ने काम गरें । अनि विस्तारै उहाँलाई दर्शकले चिन्न थाल्नुभयो । मैले उहाँलाई चिन्दा उहाँसँग नाम, दाम केही थिएन । त्यसैले उहाँलाई जेरीको रुपमा परिचित बनाउन मेरो ठूलो हात छ ।

उहाँ एग्रेसिभ टाइपको हुनुहुन्छ । सबै कुरा मिलिरहेको थियो बिहेको सात महिनामा हाम्रो ब”च्चा भयो । त्यति वेलासम्म मान्छेले धेरै चिन्न थालेपछि उहाँमा एक किसिमको घम”ण्ड आयो ।

उहाँले मलाई सबैले चिने, मैले जे भने पनि हुन्छ, जे गरे पनि हुन्छ भन्ने टाइपको व्यवहार देखाउन थाल्नुभयो । पैसा कमाउन थालिस । यो खबर साथीखबर बाट साभर

प्रकाशित मिति २०७९ फाल्गुण १२ गते शुक्रबार ०९:४०
प्रतिक्रियाहरु