पंजाबी गीत “मेट्रो,, मा सुमी खड्का, अन्जु यादव, दीपक यादव र सुभाष न्योपाने को एक्सन कट l

पंजाबी गीत “मेट्रो,, मा सुमी खड्का, अन्जु यादव, दीपक यादव र सुभाष न्योपाने को एक्सन कट l

छाँयापाटी

@छाँयापाटी

२०७९ कार्तिक १४ गते सोमबार ०३:४५

पंजाबी गीत "मेट्रो,, मा सुमी खड्का, अन्जु यादव, दीपक यादव र सुभाष न्योपाने को एक्सन कट l पाकिस्तानी गायक राना इनाम यासीनको आवाज ले सजीएको ‘मेट्रो, बोलको गीतको छायांकन कार्य सकिएको छ ‘। गीतमा शब्द संगीत गयक राना इनाम यासीनको नै रहेको...

पंजाबी गीत “मेट्रो,, मा सुमी खड्का, अन्जु यादव, दीपक यादव र सुभाष न्योपाने को एक्सन कट l

पाकिस्तानी गायक राना इनाम यासीनको आवाज ले सजीएको ‘मेट्रो, बोलको गीतको छायांकन कार्य सकिएको छ ‘।
गीतमा शब्द संगीत गयक राना इनाम यासीनको नै रहेको छ’।

भिडियोमा गायिका तथा मोडल सुमी खड्का, गायक राना इनाम यासीन, टिकटोक स्टार अन्जु यादव, दीपक यादव र नया अनुहार सुभाष न्योपानेको जोड़दार अभिनय हेर्न पाइने छ ।

रोहित बिक्रम कार्कीको छायांकन रहेको भीडियोमा भीडियो निर्देशन अर्जुन भण्डारीले गरेका छन साथै ”मेट्रो,, मियूजिक भिडियो केहि दिनपछी रिलीज हुने जानकारी निर्देशक अर्जुन भण्डारीले हामीलाई जानकारी दिए ।

यो पनि पढ्नुहोस

हिमशिखर टेलिभिजनमा प्रसारण हुदै आएको परदेशीको लोक चौतारी लाइभ दोहोरि कार्यक्रम जुन दुबईको पहिलो लाइभ दोहोरी पनि हो जसले आफ्नो ३ वर्ष पुरा गरेको छ। केशब कटुवाल र धड्कन तामांगले सुरु गरेको दोहोरी कार्यक्रमले अहिले ६० भाग पुरा गरिसकिसेको छ भने ३ बर्से बर्सिक कार्यक्रम यहि डिसेम्बर महिना गर्ने भएको छ।

परदेशमा बसेर नेपाली गीत संगीतको संरक्षण प्रबर्धन र उथान गर्ने हेतुले सुरु गरि नेपाली कला र गलाको सम्मान भन्ने मुलनाराका साथ आज ५० भन्दा धेरै कलाकार आबध भइ आफ्नो प्रस्तुरी पस्किसनु भएको छ।
अरु बाकी तल भिडियो मा हेर्नुहोस

 

 

प्रकाशित मिति २०७९ कार्तिक १४ गते सोमबार ०३:४५
प्रतिक्रियाहरु