दुबई मा नेपाली व्यवसायीको सफल डेयरी, लुम्बिनी गेष्ट हाउस तेर्सो वर्षमा प्रवेश (फोटो फिचर)

दुबई मा नेपाली व्यवसायीको सफल डेयरी, लुम्बिनी गेष्ट हाउस तेर्सो वर्षमा  प्रवेश (फोटो फिचर)

छाँयापाटी

@छाँयापाटी

२०७७ चैत ११ गते बुधबार १२:४१

केशब कटुवाल ,दुबई युएइ-: "जहाँ नेपाली तिहा नेपाली मन " आज भोलि प्रदेशमा नि निकै नेपाली दाजु भाइ दिदि बहिनिहरु ब्याबसायी बन्दै गएको देख्न सकिन्छ आज भन्दा केहि साल अगाडी निकै न्युन रहेका नेपाली ब्याबसाही आज भोलि भने अनगिन्ति रहेको मसुश...

केशब कटुवाल ,दुबई युएइ-: “जहाँ नेपाली तिहा नेपाली मन ” आज भोलि प्रदेशमा नि निकै नेपाली दाजु भाइ दिदि बहिनिहरु ब्याबसायी बन्दै गएको देख्न सकिन्छ आज भन्दा केहि साल अगाडी निकै न्युन रहेका नेपाली ब्याबसाही आज भोलि भने अनगिन्ति रहेको मसुश सजिलै गर्न पनि सकिन्छ अझ खाडी मुलुक मध्धे युएइ अग्रपन्तीमा रहेको छ’।


युएइ अरु देश हेरिकन अलि सुरक्षित गन्तब्य भएकोले गर्दा नि यहाँ ब्यबसाहीहरुको आत्मबल निकै बढेर नेपाली लगानी कर्ता अहिले बढेको हुन र हामिले नि Lumbini Dream Garden Guest House LLC संचालन गरेको आज ३ वर्ष पुरा गरेका छौ भन्दै संचालक माधव तिवारी जीले हामी लाइ ‘बताउनु भयो र मैले १० वर्ष यो क्षेत्रमा काम गरे त्यो ज्ञान शिप सब यहाँ खर्चेको छु तेसैले बिगत ३ साल देखि नेपाली समुदाय बिच नेपाली खाना,खाजा अझ भन्दा नेपाली परिकारले परिचित रेस्टुरेन्ट बनाउन सफल भएका छौ यो रेस्टुरेन्टमा राज शर्मा र मेरो लगानी रहेको छ।’

यहाँ सम्पूर्ण नेपाली खाना र खाजाहरु एकदमै मिठो स्वस्दमा आम नेपाली दाजु भाइ दिदिद बहिनिहरुमा पस्किने गरेका छ।
हप्ताको सातै दिन ब्यस्त देखिने यो रेस्टुरेन्टमा अहिले को अवस्थालाइ ध्यानमा राखेर खाना र बस्नको राम्रो ब्याबस्था गरेको देखिन्छ भने सरसफाई पनि निकै राम्रो छ र Lumbini Dream Garden Guest House LLC मा ११ गेस्ट रूम पनि जसले परदेशमा रहेर दुख गरि रहेका नेपाली लाइ आफ्ना आफन्त घुम फिरमा ल्याएर यहाँ राख्न पनि सक्नु हुने छ भने बिबिन्ना सभा समारोह गर्न पनि सकिने छ’। यो रेस्टुरेन्ट दुबईको मुटु मानिने बुर दुबईको मन्दिर जाने बाटोमा रहेको छ’ !


३ वर्ष पुरा भएको उपलक्ष्यमा सारा नेपालीहरुलाइ हार्दिक बधाई र धन्यवाद ज्ञापन गर्नु भएको छ र आगामी दिनमा नि अझ राम्रो र गुणस्तरिय खाना का साथै राम्रो सेवा प्रदान गर्ने छौ एक पल्ट हामीलाइ सेवा गर्ने मौका दिनु होला भन्दै संचालक दोय राजेन्द्र गुरागाईं र माधव तिवारीले सारा नेपालीलाइ अनुरोध गर्नु भएको छ। ‘हाम्रो तर्फा बाटपनि ३ वर्ष पुरा गर्नु भएकोमा हार्दिक बधाई अझै प्रगति गर्दै जानु होला

प्रकाशित मिति २०७७ चैत ११ गते बुधबार १२:४१
प्रतिक्रियाहरु