दमकमा लकडाउन गर्ने तयारी, उर्लाबारीमा के गर्दा ठिक होला ?

दमकमा लकडाउन गर्ने तयारी, उर्लाबारीमा के गर्दा ठिक होला ?

छाँयापाटी

@छाँयापाटी

२०७७ कार्तिक १८ गते मङ्गलबार ०७:२६

को रोना संक्रमणको दर बढ्दै जाँदा दमक नगरपालीकाले लक डाउन गर्ने तयारी गरेको बताईएको छ । लक डाउन गर्ने बिषयमा के गर्ने भनी नगरपालीकाले सरोकारवाला निकायहरु संग सुझाव मागेको थियो ।

उर्लाबारी ;-  को रोना संक्रमणको दर बढ्दै जाँदा दमक नगरपालीकाले लक डाउन गर्ने तयारी गरेको बताईएको छ । लक डाउन गर्ने बिषयमा के गर्ने भनी नगरपालीकाले सरोकारवाला निकायहरु संग सुझाव मागेको थियो ।

तर लक डाउन मात्रै को रोना नियन्त्रणको औषधि नभएको भन्दै लक डाउन गरेर पनि को रोना नियन्त्रणको लागी योजना सहित काम गर्नु पर्ने नागरिकहरुले बताएका छन् । यस अघिका जस्तै लक डाउन गर्ने हो भने कुनै अर्थ नरहने भन्दै लक डाउन गर्ने भए त्यसमा क डाई गर्न सुझाव दिईएको उद्योग बाणिज्य संघ दमकका अध्यक्ष गोकुल श्रेष्ठले बताउनु भयो ।

लक डाउन गर्ने भए हिँडडुलमा समेत क डाई गरि दुई हप्ता सम्म क डाई गर्न सुझाव दिईएको उहाँले बताउनु भयो । तर ब्यवसायीका पसल मात्रै बन्द गरेर लक डाउन नहुने अध्यक्ष श्रेष्ठले बताउनु भयो । संक्र मण बढ्दै जाँदा यस अघि पनि नगरपालीकाले लक डाउन गरेर सुत्ने गरेका कारण लक डाउनले मात्रै को रोना नियन्त्रण नहुने लायन्स क्लब अफ दमक सेवीकाकी संस्थापक अध्यक्ष रेगिना भट्टराई प्रसाईंले बताउनु भयो । लकडाउन पछि ब्यापक रुपमा कोरोना परिक्षण बढाउनु पर्नेमा अहिले परिक्षणनै ब न्द गरिएकोले लक डाउनले न्युन आय भएका नागरिकहरुलाई झन मारमा मात्रै पार्ने उहाँले बताउनु भयो । उर्लाबारी नगरपालिकामा पनि को रोनाको जो खिम बढेको भन्दै केही दिन लकडाउन गर्नुपर्ने आवाज उठ्न थालेको छ ।

प्रकाशित मिति २०७७ कार्तिक १८ गते मङ्गलबार ०७:२६
प्रतिक्रियाहरु