केशब कटुवाल, युएई – अहिलेका चर्चित गायक Vten (समिर घिसिङ्ग),र चर्चित गायिका यक्नी योल्मो (Yaknee Yolmo ) युएइ आउने भएका छन । 'आउदै गरेको नेपालीहरु को महान चाड बडा दशैंको अबसर पारेर गर्न लागिएको कन्सट का लागि र युएइका दर्सकहरु सग दशैंको शुभकामना...
केशब कटुवाल, युएई – अहिलेका चर्चित गायक Vten (समिर घिसिङ्ग),र चर्चित गायिका यक्नी योल्मो (Yaknee Yolmo ) युएइ आउने भएका छन । ‘आउदै गरेको नेपालीहरु को महान चाड बडा दशैंको अबसर पारेर गर्न लागिएको कन्सट का लागि र युएइका दर्सकहरु सग दशैंको शुभकामना आदन प्रदान गर्न आउदै हुनु हुन्छ’ ।
नेपालीहरु को महान चाड बडा दशैं रंगिन बनाउन “Dashain Special Night ” लाइभ इन युएइ का लागि यहि ओक्टुबर १४ तारिक युएई आउने भएका छन।’ आउदै गरेको बडा दशैंलाइ रंगिन बनाउन यो प्रोगाम बिहिबार दुबईको अस्टोरिया होटेलमा रहेको Club Yak & Yati मा साझको ८ बजे बाट बिहानको ३ बजे सम्म चल्ने र १५ तारिक सुक्रबार अबुधाबीमा हुने यसै प्रोगामका आयोजक यमन गुरुङले हामी लाई जानकारी गराउनु भो ‘।
नेपाली चर्चित ब्याण्ड देखि चर्चित कलाकारहरुलाई युएइमा’ रहेका नेपालीहरु माझ प्रस्तुत हुन सहज वातावारण मिलाउने र कलाकारहरुलाइ आफ्नो प्रस्तुति परदेशमा रहेका आफ्ना दर्सक श्रोता सम्म पुराउने माध्यम बनेका छन् यमन गुरुङ र Dubai Nepali Rocks Proudly Presents उहाहरु कै मुख्य आयोजक रहेको छ भने उक्त कार्यक्रम लाइ सफल पार्न नेपाली Yak & Yati रेस्टुरेन्ट,सिमसार ट्रावल,डिजे बिजय उतिकै हात छ भने मिडिया पाटनरमा छाँयापाटि डट कम ले साथ दिएको हामी लाई बताउनु भो’।
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि . द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । उर्लाबारीमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देस बिदेसका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । छाँया पाटी डट कम नेपाल र नेपालीका लागी
हाम्रो टिम
प्रकाशक
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि
सम्पादक
तेजन खड्का
सह-सम्पादक
मुकेश कटुवाल – प्रदेश १
सम्पर्क
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि .
उर्लाबारी -७ बरगाछी,मोरंग नेपाल
इमेल[email protected]
फोन – ०२१-५४०२२७