भारतमा ६.१ रेक्टरस्केलकाे शक्तिशाली भूकम्प(भिडियो)

भारतमा ६.१ रेक्टरस्केलकाे शक्तिशाली भूकम्प(भिडियो)

छाँयापाटी

@छाँयापाटी

२०७८ मङ्सिर १० गते शुक्रबार १०:५२

एजेन्सी -: भारतको पूर्वोत्तर भारत-म्यानमार सीमामा शक्तिशाली भूकम्प गएको छ ।'शुक्रबार बिहान उक्त क्षेत्रमा ६.१ रेक्टरस्केलको भूकम्प गएको भारतीय समाचार माध्यमहरुले बताएका छन् । भूकम्पको क्षतिको विवरण भने आउन सकेको छैन ।' भारतको...

एजेन्सी -: भारतको पूर्वोत्तर भारत-म्यानमार सीमामा शक्तिशाली भूकम्प गएको छ ।’शुक्रबार बिहान उक्त क्षेत्रमा ६.१ रेक्टरस्केलको भूकम्प गएको भारतीय समाचार माध्यमहरुले बताएका छन् ।

भूकम्पको क्षतिको विवरण भने आउन सकेको छैन ।’ भारतको राष्ट्रिय भूकम्प विज्ञान केन्द्रका अनुसार आइजलबाट लगभग एक सय ४० किलोमिटरको दुरीमा जमिनको सतहबाट १२ किलोमिटर भित्र भूकम्पको गएको हो ‘।

भूकम्पको धक्का बंगलादेशको चिटगाउँसम्म महसुस भएको थियो । ‘त्यस्तै भारतको कोलकत्तामा पनि भूकम्पको धक्का महसुस गरिएको थियो ।

भारतको पूर्वोत्तर भारत-म्यानमार सीमामा शक्तिशाली भूकम्प गएको छ । ‘शुक्रबार बिहान उक्त क्षेत्रमा ६.१ रेक्टरस्केलको भूकम्प गएको भारतीय समाचार माध्यमहरुले बताएका छन् ।

भूकम्पको क्षतिको विवरण भने आउन सकेको छैन । ‘भारतको राष्ट्रिय भूकम्प विज्ञान केन्द्रका अनुसार आइजलबाट लगभग एक सय ४० किलोमिटरको दुरीमा जमिनको सतहबाट १२ किलोमिटर भित्र भूकम्पको गएको हो ‘।भूकम्पको धक्का बंगलादेशको चिटगाउँसम्म महसुस भएको थियो ‘। त्यस्तै भारतको कोलकत्तामा पनि भूकम्पको धक्का महसुस गरिएको थियो ।

प्रकाशित मिति २०७८ मङ्सिर १० गते शुक्रबार १०:५२
प्रतिक्रियाहरु