उदयपुर २६ चौदण्डीगढी नगरपालिका मा स्थानिय निकाय को निर्वाचन को मिति नजिकिदै गर्दा आज भोलि मेयर तथा उपमेयर का उमेदवार लाई जनता रिझाउन सकस परेको देखिन्छ
खास गरी पुराना अनुहार लाई आज भोलि जन्ता ले हेर्न छोडेको अनुभव गर्न सकिन्छ चुनाव नजितुन् जेल यो गर्छु तो गर्छु भने सत्ता मा पुगे पछि बिर्सिने रोग ले गर्दा जन्ता धेरै रुष्ट छन् तर त्यही भीड मा भने तीनदलीय गठबन्धन को तर्फ बाट साझा उमेदवार मेयर तथा उप मेयर पद का प्रत्यासी उमेदवार लाई यो चोटि जन्ता ले धेरै चासो दिएको समेत अंदाज गर्न सकिन्छ
अरू लाई जन्ता रिझाउन सकस छ भने उता तीनदलीय गठबन्धन का उमेदवार एबम् नेपाल कम्युनिष्ट पार्टी ( एकीकृत समाजवादी) का विकास प्रेमी नेता नरेन्द्र कुमार राउत र नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र की युवा नेत्री हीरा थापा तिम्सिना लाई जनता भेट्न समय मिलाउन सकस छ
धेरै नै जन्ता को नजर मा राम्रो काम को भिजन पुर्याउन सफल यी दुई नेता लाई जन्ता ले धेरै रुचाएका छन् किन की गफ गरेर समय खेर फाल्न भन्दा काम गरेर देखाउने नेता मा गन्न सकिन्छ धेरै विकास का काममा फडको मारिसकेका नेता हुन् नरेन्द्र कुमार राउत आफूले गरेको काम लाई गुप चुप राख्न रुचाउने नेता को रूप मा पनि चिन्न सकिन्छ
अरू जस्तो गरेको काम लाई रिबन काट्न पुग्ने नेता को रूप चिनाउन चाहँदैनन् २०७९ को स्थानिय निकाय को निर्वाचन मा जीत हासिल गरे सुन्दर समृद्धि नगर को निर्माण गर्न कुनै कसरत बाँकी राख्ने छैनन र हरेक जन्ता को मुहारमा खुसी भर्ने काम गर्न सक्ने समेत अड्कल गर्न सकिन्छ
र र अंदाज गर्ने हो भने यो चोटि को जीत तीनदलीय गठबन्धन को पोल्टो मा होकी भनेर गेस गर्न सक्छौ चुनावी माहोल नै तीनदलीय गठबन्धन तर्फ देख्न सकिन्छ
प्रकाशित मिति २०७९ बैशाख २६ गते सोमबार ०५:४२