जीवनसाथीका लागि धेरै नै भाग्यशाली हुन्छन् यी राशि हुनेहरु

जीवनसाथीका लागि धेरै नै भाग्यशाली हुन्छन् यी राशि हुनेहरु

छाँयापाटी

@छाँयापाटी

२०७७ माघ २७ गते मङ्गलबार १२:००

हाम्रो आसपास केहि यस्ता व्यक्ति पनि हुन्छन् , जसले आफ्नो जीवनको मुस्किल भन्दा मुस्किल परिस्थिति पनि हल गर्छन् | यिनीहरुलाई देखेर मनमा यो कुरा आउन सक्छ कि यिनीहरुमा त्यस्तो के गुण छ त ? ज्योतिषशास्त्रका अनुसार केहि राशिका व्यक्तिहरु...

हाम्रो आसपास केहि यस्ता व्यक्ति पनि हुन्छन् , जसले आफ्नो जीवनको मुस्किल भन्दा मुस्किल परिस्थिति पनि हल गर्छन् | यिनीहरुलाई देखेर मनमा यो कुरा आउन सक्छ कि यिनीहरुमा त्यस्तो के गुण छ त ? ज्योतिषशास्त्रका अनुसार केहि राशिका व्यक्तिहरु हुन्छन् जसको भाग्य निकै बलियो हुन्छ | यतिमात्र होइन यिनीहरुको भाग्यको असर उनीहरुको जीवनसाथीमा पनि पर्छ |

वृष राशि शुक्र ग्र’ह यस राशिको स्वामी हो, जसका कारण अरु राशिका व्यक्तिहरु यस राशिका व्यक्तिसँग सजिलै आकर्षित हुन्छन्। यो मानिन्छ कि यस राशि का मानिस निकै भाग्यमानी हुन्छन्। यो विश्वास छ कि यो राशिका मानिसहरुलाई सम्मान र धनको कहिल्यै अभाव हुँदैन।

कर्कट राशि चन्द्रमा कर्कट राशिको स्वामी हो। यो राशिका मानिस धेरै मेहनती हुन्छन्। यस राशिका व्यक्तिहरूले आफ्नो जीवनमा आफैँ परिश्रम गरेर सफलता पाउँछन्। यिनीहरुलाई भाग्यले पनि सधैं साथ दिन्छ। यिनीहरु जुनसुकै काममा पनि सजिलैसँग सफल हुन्छन्।

सिंह राशि सूर्य सिंह राशिको स्वामी हो। सूर्यलाई ज्योतिषशास्त्रमा सौभाग्य र उर्जाको प्रतीक मानिन्छ। यो राशिका व्यक्तिहरूले आफ्नो उर्जाको कारण सौभाग्य प्राप्त गर्छन्। यस राशिका मानिसहरु आफ्नो सामर्थ्यशाली व्यक्तित्वको साथ समाजमा आफ्नो छुट्टै पहिचान बनाउँन सफल हुन्छन्।

वृश्चिक राशि मंगल ग्रह वृश्चिक राशिको स्वामी हो। यस कारणले गर्दा, यी मानिसहरू बुद्धिमान हुन्छन्। यी व्यक्तिहरू आफ्नो बुद्धि र विवेकको कारण विश्वलाई जित्न सक्ने सामर्थ्य राख्छन्। साथै, भाग्य पनि सँधै यिनीहरुको साथ हुन्छ।

यो पनि : यी ५ राशि भएका मानिस दुनियाँका सबैभन्दा बुद्धिमान हुन्छन्

काठमाडौ । ज्योतिष शास्त्र जीवन बुझाउँने एकमात्र शास्त्र हो । जति नै भगवानमाथी विश्वास नगर्ने भएपनि ज्योतिष शास्त्रमा विश्वास हुन्छ । किनकी यो एक विज्ञान हो । यति मात्र हैन । भगवान नै छैनन् भन्ने घमण्डीले समेत आफु जन्मिने र आफ्नो मृत्यु हुने कुरा कुन शक्तिले भइरहेको छ भन्ने सँधै सोचिरहेको हुन्छ । यस्तो बेला उसलाई याद हुन्छ की त्यही शक्तिले नै मानिसको जीवन, भविष्य तोकिदिएको छ । हो त्यही शक्तिको अध्ययन गर्ने क्षमता भएको शास्त्र हो ज्योतिषशास्त्र ।

यही शास्त्रले व्यक्ति जन्मदाको समयमा ग्रह–नक्षत्रको गोचरले सम्बन्धित व्यक्तिको जीवनमा ठुलो प्रभाव पार्ने कुरा एकिन गरेको छ । त्यही जन्म समय, स्थानका आधारमा त्यो व्यक्तिको भविष्य निर्धारण हुन्छ । आज हामी कुन राशिका व्यक्ति कस्ता हुन्छन् भन्ने शीर्षकको एउटा सामान्य पाटो केलाउँदैछौ ।

खासगरी उसको जन्म राशिसँग सम्बन्धित ग्रहले उसको जीवनको दशा–दिशा निर्धारित गर्दछ। ग्रहहरुका प्रभावले नै ऊसँग सम्बन्धित राशिका जातकका स्वभाव, व्यवहार र गुणहरुका निर्धारण हुन्छ, यस्तोमा जन्म राशिबाट सजिलै मानिसहरुका गुण–दोष पत्ता लगाउन सकिन्छ। आज हामी यसै आधारमा सबै भन्दा बुद्धिमान राशिको बारेमा बताउन गईरहेका छौं।

वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु

ज्योतिष विद्या अनुसार वृश्चिक राशिका जातक दिमागको मामिलामा सबैको गुरु हुन्छन्, ज्योतिषाचार्यका अनुसार यस राशिका मानिसहरुका दिमाग घोडाको चाल सरह तीव्र गतिमा चल्छ। त्यस्तै यी राशिका व्यक्तिहरुमा बुद्धिमत्ताको स्तर पनि धेरै उच्च हुन्छ, यस्तोमा उनीहरुलाई ‘मूर्ख र बेबकुफ’ बनाउन लगभग असम्भव हुन्छ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

कन्या राशिका मानिसहरुका सबैभन्दा ठुलो विशेषता भनेकै उनीहरुका बुद्धिमत्ता हो। वास्तवमा कन्या राशिका स्वामी ग्रह बुध हो जसलाई बुद्धिको देवता मानिन्छ। कन्या राशिका जातक पढाई९लेखाईमा तेज हुन्छन् र उनीहरु शिक्षा जगत र गहन अध्ययनको क्षेत्रमा राम्रो काम गर्छन्।

मेष राशिका जातक बुद्धिमत्ताको क्रममा दोस्रो स्थानमा आउँछ। ज्योतिषहरुका अनुसार यस राशिका मानिसहरुका ‘आँखा९कान सधैँ नै खुल्ला रहन्छ’‘ यानि कि उनीहरु सधैँ सतर्क र सचेत रहन्छन् र हर पल केही नयाँ गर्ने बारे सोच्छन्। उनीहरुका सोचाइमा उत्साह हुन्छ र सकारात्मक निर्णयसँगै अगाडी बढ्छन्।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

सिंह राशिका जातक पनि चतुर्‍याईको मामिलामा कम हुँदैनन्। साहसको साथ उनीहरुमा निर्णय लिने क्षमता गज्जबको हुन्छ। उनीहरुमा सिंह जस्तो चपलता र बहादुरी त हुने भई नै हाल्यो, साथै उनीहरुसँग आस९पासका चिजहरुको अवलोकन गर्ने राम्रो क्षमता हुन्छ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

विशेषतस् मकर राशिका जातक आफ्नो ‘मेहनत र लगनशीलता’ को लागि चिनिन्छन्। र उनीहरु मेहनतको साथै आफ्नो दिमागलाई व्यवस्थित तवरले उपयोग गर्न पनि जान्दछन्।

प्रकाशित मिति २०७७ माघ २७ गते मङ्गलबार १२:००
प्रतिक्रियाहरु