यी भगवानको दर्शन गर्दै भदौ २२ गते मंगलवारको राशिफल हेर्नुहोस् र ॐ लेखि एक सेयर गर्नुहोस शुभ लाभ हुने छ

यी भगवानको दर्शन गर्दै भदौ २२ गते मंगलवारको राशिफल हेर्नुहोस् र ॐ लेखि एक सेयर गर्नुहोस शुभ लाभ हुने छ

छाँयापाटी

@छाँयापाटी

२०७८ भदौ २१ गते सोमबार ११:२२

मेष राशिः तपाईको दिन शुभ छ । राम्रो समाचारले मन प्रशन्न हुनेछ । 'मानिसहरु तपाईलाई बिश्वास गर्न थाल्नेछन् । गैर ब्यक्तिको बिस्वासमा गरीएका कार्यमा सजग रहनुहोला सामान्य अपजस को सम्भाबना रहेकोछ । खानपानमा बिषेश साबधानि अपनाउनु होला...

मेष राशिः तपाईको दिन शुभ छ । राम्रो समाचारले मन प्रशन्न हुनेछ । ‘मानिसहरु तपाईलाई बिश्वास गर्न थाल्नेछन् । गैर ब्यक्तिको बिस्वासमा गरीएका कार्यमा सजग रहनुहोला सामान्य अपजस को सम्भाबना रहेकोछ । खानपानमा बिषेश साबधानि अपनाउनु होला । सामान्य कार्य सम्पादनमा अधिक परीश्रम गर्नु पर्ने सम्भाबना रहेको छ ।

बृष राशिः जीबन साथिको सहयोगमा गरीएका कार्य बाट मनग्य लाभ प्राप्त हुने समय रहेको छ ।’ ब्यापार ब्यवसाय मा भने सामान्य ढिलाईको सम्भाबना रहेको छ । ‘कुलकुटुम्ब हरुको साथ सहयोगमा कमि आएको महसुस हुनेछ ‘। नयाँकाम प्रारम्भ गर्नका लागी समयले साथ दिएको छ ।

मीथुनः प्रतिस्पर्धीहरुको बृद्धि हुनाले कार्य सम्पादनमा बिषेश ध्यान पूर्याउनु पर्ने समय रहेको छ । साझेदारी कार्यको क्षेत्रमा अघि नबढेको नै राम्रो हुनेछ । शारीरिक अस्वस्थाको सम्भाबना रहेको छ’ । आकस्मीक खर्चको सामना गर्नु पर्नेछ ‘। आय आर्जनका लागी भने समय उत्तम रहेको छ ।

कर्कट राशिः अरुको कार्य लापरबाहि को प्रतिफल तपाईलाई आईपर्न सक्नेछ । साजेदारी ब्यवसायमा मनग्य लाभ मिल्नेछ । गैर ब्यक्तिको पुर्ण बिस्वास नर्गनु राम्रो हुनेछ । कुरा का ट्ने ब्यक्तिहरुबाट बच्नु पर्ने छ ।’ आय आर्जनका लागी भने समय उत्तम रहेको छ । अध्ययन अध्यापनमा खर्चिएको समय उत्तम रहनेछ ।

सिंह राशिः पारीवारिक साथ सहयोमा गरीएका कार्यहरु दीर्घकालिन फाईदाका श्रोत साबित हुनेछन् । पति पत्नि बिचमा सामान्य खटपट रहने सम्भाबना रहेको छ । कार्यक्षेत्रको लगन सिलतामा बृद्धि हुनाले मान सम्मानको योग रहेको छ’ । भौतिक श्रोतसाधनको प्रयोगमा बिशेष साबधानि अपनाउनु होला ।

कन्या राशिः मित्रजन तथा दाजुभाई बिच अवस्थामा सुधार आउनेछ । शुभचिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ । सामान्य कार्य सम्पादनमा अधिक परीश्रम गर्नु पर्ने सम्भाबना रहेको छ’ । मित्र सहयोग प्राप्त हुनेछ’ । यात्राका क्रममा बिभिन्न झमेलाहरुको सामना गर्नु पर्न सक्नेछ ।

तुला राशिः कुलकुटुम्ब हरुको साथ सहयोगमा कमि आएको महसुस हुनेछ ‘। बौद्धिक ब्यत्तित्व सगँको भेटघाटमा समय ब्यतित रहने छ । खानपानका कारण स्वास्थमा सामान्य खराबि देखा पर्नेछ । मित्र जनको साथ सहयोगमा कमि रहला ‘। अध्ययन अध्यापनका क्षेत्रमा त्यति मन जानेछैन ।

बृश्चिक राशिः पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । ब्यापार ब्यवसायको साजेदारीमा भने सामान्य असमन्जसता उत्पन हुन सक्नेछ । कार्य धैर्यताका कारण पद प्रतिष्ठामा बृद्धिको योग रहेको छ ‘। खानपानमा सजग रहनु होला ‘। नयाँ कार्यको थालनि गर्न समय उत्तम रहेकोछ ।

धनु राशिः मानसिक चन्चलताका कारण मित्रजन सँग फाटो आईपर्नेछ । जिबन साथीको सहयोगमा गरीएका ब्यापार ब्यवसायमा लाभ प्राप्त हुनेछ । नयाँ लगानि तथा साझेदारीकार्यका क्षेत्रमा भने उत्तम समय रहनेछ’ । प्रतिपक्षीहरु शुभ चिन्तकका रुपमा परीणत हुनेछन् ।

मकर राशिः अध्यन अध्यापनका सन्दर्भमा खर्चिएको समय उत्तम रहनेछ ।’ विपक्षी तथा प्रतीष्पर्धीहरुको बृद्धि हुन सक्नेछ । नयाँकाम प्रारम्भ गर्नका लागी समयले साथ दिएको छ तथापि साझेदारी काममा भने सजग रहनु राम्रो रहनेछ । मान्यजनको सहयोग द्वारा भाग्योदयको योग रहनेछ ।

कुम्भ राशिः मानसिक चन्चलताका कारण कार्य क्षेत्रमा त ना बको सामना गर्नु पर्नेछ ‘। सामान्य कार्य सम्पादनमा अधिक परीश्रको सम्भाबना रहेको छ ।’ पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । सन्तानले गरेका कार्य या सन्सानको समस्याले सताउन सक्नेछ । कार्य धैर्यताका कारण पद प्रतिष्ठामा बृद्धिको योग रहेको छ ‘।

मिन राशिः सामान्य यात्रा पस्चात मान सम्मानको प्राप्ती हुन सक्नेछ’ । मान्यजनको सहयोग द्वारा भाग्योदयको योग रहनेछ । मित्रजनको अति सामीप्यतामा अहित हुन सक्नेछ । पारीवारिक अवस्थामा भने सामान्य समस्या उत्पन हुनेछ’ । साझेदारी कार्यको क्षेत्रमा अघि नबढेको नै राम्रो हुनेछ ।

प्रकाशित मिति २०७८ भदौ २१ गते सोमबार ११:२२
प्रतिक्रियाहरु