जिन्दगीमा एकपटक पुग्नै पर्ने मन्दिर सायद भन्दा खेरी हजुर हरुलाई बिश्वास लाग्दैन होला तर यस मन्दिरमा आयर मागेको वर पूरा हुने बिस्वाश गरिन्छ।
बारीपारी घना जंगल ३ नदीको संगम अनि बिचमा मनै लोभ्याउने मन्दिर ।
तस्वीर हो गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ५ आँपचौरमा रहेको कोटेश्वर महादेव मन्दिरको ।
अहिले पनि सो मन्दिरमा गुल्मी,अर्घाखाँची बाग्लुङ,पाल्पा, प्युठान, रुपन्देही, कपिलवस्तु लगायत नेपालका धेरै जिल्ला हरुबाट श्रद्धालु भक्तजनहरु पुजापाठको लागी त्यहाँपुग्ने गर्दछनत्यस मन्दिरमा जे बर मागे पनि पुग्छ भन्ने जनबिश्वास रहिआएको छ ।
तपाई पनि सक्नुहुन्छ भने एकपटक सो मन्दिरमा दर्शनको लागी आउनु होलाजिन्दगीमा एकपटक पुग्नै पर्ने मन्दिर सायद भन्दा खेरी हजुर हरुलाई बिश्वास लाग्दैन होला तर यस मन्दिरमा आयर मागेको वर पूरा हुने बिस्वाश गरिन्छ। बारीपारी घना जंगल ३ नदीको संगम अनि बिचमा मनै लोभ्याउने मन्दिर ।
केही विद्धानहरुका अनुसार हामी कुनै नयाँ काम सुरु गर्नुअघि दुविधामा फस्ने भएकाले आफ्नो कामको बारेमा केही विशेष शुत्र थाहा पाउनु पर्ने बताउछन् । किनभने हामी कुनै काम सुरु गर्न आटेको बेलामा कामको भविष्यको बारेमा सोच्दछौ । जस्तै सफलता हुन्छ या हुदैन् ।
तर चाणक्यका अनुसार कुनै नयाँ काम सुरु गर्नुअघि यी ७ कुरामा ध्यान दिएमा कुनै दुविधामा नफस्ने बताएका छन् । किनभने चाणक्य प्राचीन भारतवर्षका बुद्धिमान, चतुर र प्रसिद्ध अर्थशास्त्री हुन् । हेरौ के के हुन् ?पहिलो कुरा यी ३ सोच बनाएर मात्र काम सुरु गर्नुपर्छ ।
काम शुरु गर्ने समय र स्थान, २. तपाईंको सम्पत्ति ३. समर्थन गर्ने मानिसहरूदोस्रोमा आफ्नो क्षमताको लेखाजोखा गरेर मात्र काम सुरु गर्नुपर्छ । यदि आफुले सुरु गरेको काम गर्ने क्षमता आफुसँग छैन् भने नसोचेको असफलता हात पर्छ ।
प्रकाशित मिति २०७८ असोज ९ गते शनिवार ०९:०७