काठमाडौँ -: कहिले काहिँ हामी जति नै प्रयास गरेपनि काम बिग्रन थाल्दछ । चाहे त्यो विवाह, करिअर नै किन नहोस् । काममा परेको चोटले हाम्रो जीवनमा पनि नकारात्मक असर पुर्याइरहेको हुन्छ । यसको चो’टले डि’प्रेश’नको शि’कार पनि धेरैजना भएका छन् ।
आफ्नो प्रयासलाई निरन्तरता दिँदै वास्तुशास्त्रलाई फलो गर्न सकियो भने धेरै कुरामा सफलता हासिल हुन्छ । हामी तपाईंलाई कुनैपनि कार्य कुनदिन गर्न उपयुक्त हुन्छ त्यो बताउन गइरहेका छौँ, ध्यान दिनुहोस् ।
श्रंगार या घरेलु सामान खरीद गर्न सोमबार उपयुक्त दिन हुन्छ ।नयाँ कार्य शुरु गर्नको लागि मंगलबार शुभ हुन्छ ।विवाह र प्रेम प्रसंगको लागि बुधबार उत्तम हुन्छ ।अध्ययन अध्यापनको लागि बिहिबार राम्रो हुन्छ ।
गीत-संगीतको लागि शुक्रबार ।गृह प्रवेशको लागि शनिबार ।
पूजा कार्यको लागि आइतबार ।यो बार अनुसार तपाईंले कार्य गरेमा कहिल्यै पछुताउनु नपर्ने वास्तुशास्त्रले बताएको छ ।
औ’षधी सम्बन्धी, सवारी, वाहन, नोकरी जागिर, स्वास्थ्य सम्बन्धी, पशु खरिद, यज्ञ-मंत्रोपदेश, दीक्षा, अस्त्र-शस्त्र, वस्त्र सम्बन्धी , धातुका सामान खरीदी,वाद-वि’वाद,न्यायिक सल्लाह को लागि शुभ छ।
सोमवार- कृषि सम्बन्धी सामाग्री खरीदी, बिउ रोप्न , फल फुलका रुख लगाना, वस्त्र तथा रत्न धारण गर्नको लागि, सधै जसो हुने क्रय बिक्रयको लागि , भ्रमण-यात्रा, कला कार्य, माया प्रेम रती रागको लागि, नयाँ काम सुरु गर्न कार्य, पशुपालन, वस्त्र आभूषण को किन बेचको लागि शुभ छ ।
मंगलवार : जासुसी कामहरु गर्न,रिण दिन,सेना सम्बन्धी काम, युद्द सम्बन्धी काम,साहासी काम, बाद बिबादका सक्नु पर्ने काम यो दिन गर्दा तपाईंको पक्षमा राम्रो हुन्छ ।’बुधवार : अध्ययन सुरु ,बिचार सम्बन्धी काम,ग्रिह प्रबेश,राजनिती,निर्माणका कार्य,रिण दिनु, बही खाताका काम यो दिन गर्दा तपाईंलाई राम्रो हुन्छ ।
बिहीवार : ज्ञान बिज्ञान सम्बन्धी काम ,नया जागिर सुरु,माङलिक काम,गाडी चलाऊन सुरु,निर्माण सम्बन्धी काम,कानुनी सिक्षा आरम्भ, गर्गहना धारण गर्नु राम्रो हुन्छ
शुक्रबार : गो’प्य रुपमा गर्नुपर्ने कामहरु,संगित र चलचित्र सम्बन्धी काम ,माया प्रेमको सुरुवात, बाली रोप्न , खेतका काम सुरु गर्न, यो बार राम्रो हुन्छशनिबार : गृह प्रबेश व निर्माण सम्बन्धी ,कसैलाई जागिरमा राख्न,धातु फलाम मेसिनरी चिजका काम वा खरिद,बाद बिबाद ,सेबाका कामहरु शुभ हुनछन तर खेती सुरु गर्नु वा कृषिका नयाँ काम यो बार सुरु गर्नु शुभ हुँदैन ‘।
प्रकाशित मिति २०७८ कार्तिक २० गते शनिवार ०६:४०